कतार विश्वकपअन्तर्गत समूह ई को अन्तिम खेल महिला रेफ्रीले मात्र खेलाउने भएका छन्।

विश्वकपको इतिहासमा पहिलोपटक महिला रेफ्रीले खेल खेलाउन लागेका हुन्।

फुटबलको सर्वोच्च निकाय फिफाले समुह चरणको अन्तिम खेल महिला रेफ्रीले मात्र खेलाउने जनाएको हो। यो खेल स्टेफन फ्रापार्टले खेलाउने छिन्। उनलाई निउजा ब्याक र करेन डियाजले असिस्ट गर्नेछन्।

विश्वकपको इतिहासमा पहिलो पटक ३ रेफ्री र ३ सहायक रेफ्रीलाई समेटिएको थियो।

यसअघि मेक्सिको र पोल्याण्डबीचको खेलमा फ्रान्सकी स्टेफनी फ्रापार्टले फोर्थ अफिसियलको भुमिका निभाएकी थिइन्।

विश्वकपअन्तर्गत पोल्याण्ड र मेक्सिकोबीचको खेलमा फोर्थ अफिसियलको भूमिका उनलाई दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah