
दमक्: ‘वर्ल्ड लिङ्क लेडीटिम फुट्सल टुर्नामेन्ट प्रदेश १ को उपाधी दमक शाखाले हात पार्न सफल भएको छ। शनिबार इटहरी फुट्सल ग्राउण्डमा सम्पन्न टुर्नामेन्टमा फाइनल टिम बिराट चोक लाई ३-२ गोल अन्तरले हराउँदै दमक शाखा विजयी भएको हो।
वर्ल लिङ्क प्रदेश १ को आयोजनामा सम्पन्न टुर्नामेन्टमा प्रदेश १ भित्रका शाखाबाट १२ टिमले सहभागी जनाएका थिए। सहभागी १२ टिम मध्ये सेमिफाइनलमा ६ टिम पुग्न सफल भएका थिए।
अब वर्ल लिङ्क दमक साखा ले काठमाडौं मा हुने वर्ल लिङ्क प्रदेश बाट बिजय भएर आएका टिम सग फेरी खेल्ने छ
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड ब्यापार मा मात्र होईन अन्य कुरा मा नि ध्यान दिएको पाहिन्छ