संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका राजेन्द्र रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि एक महिना नपुग्दै मुख्यमन्त्री पद चिप्लिएको छ। धारा १६८ (३)अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा बिहिबार नियुक्त नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका कमलबहादुर शाहको आज हुने शपथ कार्यक्रमका लागि सबै तयारी पूरा गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकार ढलेर पहिलो ठुलो दलको रुपमा नेपाली कांग्रेसलाइ मुख्यमन्त्री प्राप्त भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah