लगातार तीनवटा संस्करणमा नेपालले यु-१९ विश्वकप खेल्न प्रयास गर्दा बाधक बनेको युएई लाई पराजित गर्दै नेपाली युवा कृकेट टोलीले विश्वकपमा प्रवेश पाएको छ।

आईसीसी यु-१९ एशिया कपमा युएई लाई नै बिहीवार ७ रनले जित्दै नेपाल अर्को वर्ष श्रीलङ्कामा हुने यु-१९ विश्वकपका लागि समेत छानिएको छ।

अन्तिम समयमा दीपेश कँडेलको रोमान्चक ह्याट्रीक का साथ उनले तीन विकेट लिएपछि विश्वकप प्रवेश सम्भव भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah