नेपाल क्रिकेट संघ (क्यान) ले यु –१९ विश्वकपमा ८ वर्षपछि बिहीबार युएईमा भएको खेलमा घरेलु टोलीलाई ७ रनले पराजित गर्दै नेपाल विश्वकपमा स्थान बनाउन सफल युवा क्रिकेटरलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ।

नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने यु–१९ पुरुष विश्वकपमा सहभागिता जनाउनेछ भने क्यानले टिमलाई हौसला बढाउनका लागि सरकारसँग पनि पुरस्कारका लागि पहल गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय