अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छिन। सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएकी हुन।

उनले मानव लाइ ट्याग गर्दै लेखेकी छिन ‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला,’

उनका जीवनसाथी बन्न लागेका मानवले ‘अन्तराल र चिनी कम रङ कडा’ जस्ता चलचित्रमा अभिनय गर्नुको साथै अहिले सर्ट मुभीहरु निर्देशन समेत गर्दैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah