महिलाहरुको लागि ‘गर्ल्स अन व्हिल्स ’ प्रतियोगीता आयोजना हुने भएको छ । बुटवलमा यहि चैत ४ गते आयोजना हुने प्रतियोगीतमा ६० वटा स्कुटरमा १२० जना महिलाहरुको सहभागीता हुनेछ।

राउन्ड टेवल नेपालको आयोजनामा महिला सशक्तीकरणको निम्ति योगदान दिने उदेश्यका साथ प्रतियोगीता आयोजना गर्न लागिएको अध्यक्ष उमेश अमात्यले जानकारी दिए।

ट्रेजर हन्टको रुपमा कार्यक्रम आयोजना हुनेछ भने बुटवलका विभिन्न ८ स्थानमा खेलहरु खेल्दै अत्मीम विन्दुमा पुग्ने उत्कृष्ठ प्रतियोगीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv