काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई हराएकाे छ ।

आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे खेलमा आर्मीले चर्च ब्वाइजलाई १–० गाेलले हरायाे । आर्मीका लागि जिल्स्पीजंग कार्कीले गाेल गरे ।

याे जितसँगै आर्मी १२ खेलमा १९ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । चर्च ब्वाइज उति नै खेलमा १८ अङ्कसहित चाैथाे स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय