सहबान अन्सारी नवलपरासीको सरावलमा विजयादशमीको अवसरमा खुल्ला नक आउट फुटबल प्रतियोगिता आजबाट शुरू भएको छ । हिमालय युवा क्लब सरावलको आयोजनामा आयोजित । प्रतियोगिताको उदघाटन पुर्व गृह राज्य मन्त्री एव नेपाली काग्रेसको केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल ले गर्नु भएको थियो।

उदृघानको क्रममा बोल्दै मन्त्री कण्डेल ले यश क्षेत्रको समग्र विकास निर्माणका लागि आफू सदैव अगाडी रहने बताउनु भयो । नकआउट फुटबल प्रतियोगितामा करिब १७ टिमहरुको सहभागिता रहनेछ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिजयी टिमलाई ५० हजार नगद सहित प्रमाणपत्र र मेडल प्रदान गरिने छ भने उपबिजेता लाई २५ हजार नगद सहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ!