रसिया / विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ। रसियाको मस्कोमा छनोट भएका ३२ टिमलाई फिफा वरीयताका आधारमा ८ समूहमा विभाजन गरिएको छ। वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोर्टमा विभाजन गरिएको थियो। प्रत्येक पोर्टबाट १-१ टिम ८ समूहमा परेका छन्।

Group A रसिया ,साउदी अरेबिया,इजिप्ट ,उरुग्वे

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

Group B पोर्चुगल , स्पेन , मोरक्को , इरान

समूह C फ्रान्स , अस्ट्रेलिया , पेरु ,डेनमार्क

Group D अर्जेन्टिना , आइसल्यान्ड, क्रोएसिया ,नाइजेरिया

Group E ब्राजिल , स्विट्जरल्यान्ड , कोस्टारिका , सर्विया

Group F जर्मनी , मेक्सिको , स्विडेन ,दक्षिण कोरिया

Group G बेल्जियम ,पानामा ,ट्युनिसिया ,इंग्ल्यान्ड

Group H पोल्यान्ड ,सेनेगल ,कोलम्बिया ,जापान