सुमीत खड्काको आवाज मा बिक्रम दाहाल को निर्देसन मा बनेको – धोका दिने तिमी गित बोल को भिडियो गरेका समीप पछीलो समयमा व्यास्त  मोडेल का रुप मा चिनिन्छन।  भर्खर मात्र किरन् बिमिलिको  अाउन  त  आयौ गीतमा  समीपले निकै राम्रो भुमीका निभाएका छन्  ।

 एक पछी अर्को भिडियो मा बेस्त हुँदै आएका काठमाडौंका समीप निरौला पछीलो समयमा फिल्म गर्ने तयारी मा छ्न । प्रमोद खरेल को तमाम ति सपनाहरु, शिव परियार को – बिस पिउन के नै छ र, सन्देश सुबेदी को – मिठो निन्द्रा, सुमित खड्का को – धोका दिने तिमी जस्ता एक दर्जन म्युजिक भिडियो गरिसकेका समीप पछिलो समयमा ठुलो पर्दा मा नायक मा देखा पर्दै छन ।  उनि भन्छन् सबै को  माया  पाए राम्रो कालाकार  बनेर देखाउछु  ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://www.youtube.com/watch?v=Vq8Piq28_NA&feature