टिभि सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातीनि साक्षी चोपडाका केही सेक्सी फुटेज अगाडी आएका छन् । साक्षीले इन्टाग्राममा राखेका विकिनी फोटो अगाडी आएका छन् ।

साक्षी निक्कै हट देखिएकी छन् । विकिनी र पुलमा समेत उनले यस्ता तस्बिर खिचाएकी छन् । साक्षी सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् । एजेन्सी

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

Related image

Related image