हरेन्द्र खत्रीको निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल “पाइलटको यस्तो चाला” बाठो मान्छे भाग १९१ युट्युब मार्फत सार्वजनिक भएको छ। युटुब च्यानल टिभी नेपाली बाट यसलाई सार्वजनिक गरिएको हो। यसका निर्देशक हरेन्द्र खत्री हुन।

यसका नयाँ नयाँ भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनका लागि युट्युब च्यानल टिभी नेपालीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज यो भिडियो अपलोड गरेको छ ।

हरेन्द्र खत्रीको निर्देशन रहेको यो भिडियोमा मात्रिका पौडेल र मनिषा मिश्रले अभिनय गरेका छन् । सम्पादन सिसिर बुढाथोकीको रहेको उक्त भिडियोमा सह निर्देशन मात्रिका पौडेलको रहेको छ ।

यस भागमा एक अन्जान केटीहरु पनि कसरी केटाहरुलाई आफ्नो जवानीको प्रयोग गरेर फसाउन सक्छन् । यस्ता प्रकारका केटीहरु हुन्छन् भनि यस कथामा समावेस गरि देखाउन खोजिएको हो । यो भिडियोमा एक सन्देश मुलक जानकारी दिईन पनि खोजिएको छ । केटिले बाटोमा बसिरहेको केटालाई सङ्केत दिदै हिडेपछी केटाले के गर्यो पुरा भिडियो हेर्नुहोस् ।

https://youtu.be/TA9BSD8xppA

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah