काठमाण्डौँ । बाल बिवाह एवम दाइजो बिरुद्ध देशव्यापी जागरण अभियान एवम नेपालि चलचित्र राज्जा रानी को संयुक्त आयोजना पत्रकार सम्मेलन गरिएको छ । पत्रकार समेलनमा कलाकार नाजिर हुसेन, नायिका केकी अधिकारि, गायक नरहरि प्रेमि लगायतको उपस्थिति रहेको थियो ।

नाजीर हुसैन र नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको ‘राज्जारानी’ यहि पुस २१ गतेदेखि देशब्यापी रुपमा रिलिज हुने तयारीमा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुस् भिडियो..

https://youtu.be/GesppRmsGkU