रोशन पोखरेल , विराटनगर

चन्द्र सुर्य फिल्मस प्रालीको प्रस्तुतिमा सुष्मा थापा मगरको नेपाली लोकदोहोरी क्षेत्रका गित ’तनहुँ खैरेनी ’ गितको अहिले डिजिटल बजारमा उपलब्ध भएको छ ।

गायक बाल कुमार श्रेष्ठ र गायिका सुष्मा थापा मगरको सुमधुर आवाजमा तनहुँ खैरेनी आएको छ । माया प्रेमको भावलाई रचनात्मक रुपमा समेटने प्रयास गरिएको छ । गायिका स्वमको संगित संयोजन , राजु विरहीको शब्द सिर्जनामा गित तयार पारिएको छ ।

कसैको अभावमा भौतारिनुपर्दाको अवस्थालाई गितमा ब्यक्त गरिएको छ । विक्रम चौहान द्धारा निर्देशित भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन भने भिडियोमा टिना र उदय उपाध्ययको अभिनय देख्न सकिन्छ ।

’तनहुँ खैरेनी को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah