नेपाल आइडलको प्रतिस्पर्धामा आएर धेरैको मन जितेका निशान भट्टराई पछिल्लो समय निकै चर्चामा रहेका छन ।

नेपाल आइडलको प्रतिस्पर्धा हुँदा धेरैको साथ र माया पाएका निशानलाई यतिबेला देश बिदेशका स्टेज प्रोग्राममा भ्याई  नभ्याई छ । देश तथा बिदेशमा रहेका निशानका शुभचिन्तक हरुका लागि खुसीको खबर आएको छ । उनका शुभचिन्तकहरुले अब उनकै सुमधुर आवाजमा गित सुन्न पाउने भएका छन् ।

अष्ट्रेलियामा रहेका गजलकार तथा गितकार प्रदिप चापागाईंले सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराए अनुसार निशानको आवाज भरिएको (आफ्नै छाया सङ्ग पनि डाह लाग्छ घरिघरि) गित चाँडै बजारमा आउदै छ । जसमा शब्द प्रदिप चापागाईँ, संगीत आनन्द राई र संगीत संयोजन गोपाल रसाईलीको रहेको छ ।

 

हेर्नुस भिडियो 

https://youtu.be/O8w4B4vdOiU

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah