नेपाली कथानक चलचित्र ‘शेरबहादुर’ माघ १९ गते रिलिज हुने भएको छ । आउँदो माघ १९ गते चलचित्र रिलिज गर्ने तयारीका साथ निर्माण पक्ष प्रचारकोे तयारीमा लागेको छ ।

‘शेरबहादुर’ शन्की मान्छेको कथामा निर्माण भएको चलचित्र हो । अवकाश प्राप्त एक आर्मीको कथामा यो चलचित्र निर्माण भएको हो । निडर, शन्की र बलियो पात्र ‘शेरबहादुर’ चलचित्रकोे मूख्य पात्र हो ।

फिलमको मूख्य पात्रको रुपमा सुनिल थापा (राते काइँला) छन् । थापासँगै चलचित्रमा कर्मा शाक्य, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकार  मूख्य भूमिकामा छन् । एक्शन, रोमान्स, ड्रामा  जानरामा रहेको चलचित्रको नाम झट्ट सुन्दा राजनीतिक जस्तो लागे पनि त्यस्तो नरहेको निर्माण पक्षले बताउँदै आएको छ ।

चलचित्रका अधिकांश सिन सेटमा खिचिएका छन् । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको दाबी गरिएको छ । आर राजवंशीले निर्देशन गरेको चलचित्र छायांकार गौरीशंकर धुजु र धिराज राजवंशीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah