सहबान अन्सारी /नवलपरासी नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी आधुनिक महिला गायीका सरु गौतमको चर्चीत गित नोमिलेशनमा पर्न सफल भएको छ !
बिगत आँठ साल देखी निरन्तर सहयोग पुर्याउदै आएकी सरुले आफ्नो सु-मधुर आवाजले”साईला मेरो साईला ,तिम्रो र मेरो सम्बन्ध छुटयो” लगायत गितहरु आफ्नौ स्थान कायम गर्दै सरुको आफ्नै शब्द रहेको ” के यो माया हो”बोल को गित निकै चर्चा पाएको हुदाँ यो गित ओएस नेपालको आयोजनामा आयोजित हिमालयन ईन्टरनेशनल नेपाली म्युजिक आवार्डको नोमिलेशनमा परेको हो !
गायीका गौतमले आफुलाई नोमिलेशनमा भोट गरेर जिताऊन का लागी आम नेपाली दर्शक,श्रोता,सुभचिन्तक लगायतहरुलाई आग्रह समेत गरेकी हुन!
सरु लाई भोट गर्नका लागी आफ्नो मोबाईलको म्यासेज बक्समा गई ठुलो अक्षरमा (CAPITAL LETTER)मा(2A) टाईप गरी (35005) मा पठाउन सकिने छ!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah