पैसा कमाउन थालेपछि बाबुआमासँग छुट्टिएर बसेका बलिउड कलाकार थुप्रै छन् । त्यसैमा थपिएका छन्, वरुण  धवन पनि । गतवर्ष आलिया भट्ट आफ्नै कमाइले नयाँ घर किनेर बाबुआमासँग छुट्टै बस्न थालिन् ।

अहिलेचाहिँ वरुण बाबु डेबिडको घर छोडेर आफ्नै घरमा बस्न थालेको खबर आएको छ । वरुणले केही समयअघिदेखि मुम्बईमा घरखोजिरहेका थिए । नयाँ घरमा वरुणले आफ्नी प्रेमिका नताशा दलालसँग समय बिताउने गरेका छन् ।

नताशा र वरुण बाल्यकालदेखि नै साथी हुन् ।  सँगै हुर्किएका उनीहरुबीच गहिरो प्रेम छ । तर, पछिल्लो समय वरुण आलियासँग नजिकिएकाले नताशा तनावमा छिन् । त्यसकारण पनि नताशाले वरुणसँग समय विताउने गरेको बताइन्छ ।  वरुण, आलियाजस्ता मध्यम क्रेजका कलाकारले बाबुआमासँग छुट्टै बस्न थाले पनि सलमान खानजस्ता मेगास्टार भने आमाबाबुसँगै बस्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah