हिमालयन टेलिभिजनबाट प्रसारित कार्यक्रम धमलाको हमलामा पुगेकि दियाले अन्र्तबार्ताका क्रममा आफ्नो शरीर जनताको भएको बताएकि हुन् । उनले खोल्नु पर्ने बेला खोल्नु पर्ने भन्दै धमलामाथि नै कस्तो सिनलाई राम्रो भन्ने प्रश्न समेत गरिन् । उनले सिनेमामा दिईने किस सिन र बेड सिनलाई नराम्रो भन्न नमिल्ने बताईन् ।

बांकि भिडियोमा हेर्नुस : 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड