रोशन पोखरेल , विराटनगर ।

गायिका जुना प्रसाईको आवाजमा रहेको निकै मनछुने गित ‘तारावाजी लैै लै’बोलको गीतको अडियो र भिडियो युट्युबमा सार्वजनिक भएको छ । बाल्यकालको रमाइलो क्षणलाई याद गदै उनले गित गाएकी छन । ‘तारा बाजी लै लै ’बोलको गीतलाई नयाँ वर्ष २०१८ को पहिलो भिडियोको रूपमा आफ्नै युट्युब च्यानल बाट उनले सार्वजनिक गरेकी छन्।दिपक शर्माको शब्द , संगित , उदयराज पौडेलको एरेन्जमा रहेको गितलाई आमदर्शकले निकै मन पराउने गायिका जुनाले बताइन । तारा बाजी लै लै’े भिडियोमा गायिका आफैले अभिनय गरेकी छन । युवराज बाइवाको निर्देशक रहेको यस भिडियोमा उत्सव दाहालको छायाङ्कन र निसान घिमिरेको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah