चलचित्र ‘लाल पुर्जा’ आज बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई छड्के चलचित्र निर्देशन गरेका निगम श्रेष्ठले निर्देशन गरेका हुन् । विक्रम सिंह थारु र उमेश श्रेष्ठले यस चलचित्रलाई निर्माण गरेका हुन्।

चलचित्रमा सौगात मल्ल, हरिहर शर्मा , कमेश्वोर चौरसिया विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायत कलाकारहरु अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको यस चलचित्रलाई लोकेश बज्राचार्यले समदन गरेका हुन् ।

https://youtu.be/9D3aF5n1ajo

 

https://youtu.be/uhcyyZm-eu4

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah