विराटनगर माघ ८
नेपाली गित संगितको बजारमा युवा युवतिको अधिक रोजाइमा पर्ने गरेको डान्सिङ गित आउने क्रम जारी रहेको छ यसै क्रममा गायिका सुमित्रा तामाङ र गायक जियम गणेश विसीको आवाजमा “बालै दिनन् ” बोलको अर्काे रमाईलो गितको भिडियो सार्बजनिक भएको छ ।
गायक जियम गणेश विसीको लय तथा संगित तथा प्रकाश थापाको शब्द सिर्जनामा युवाहरुको रोजाइनको सर्वाेकृष्ट गित बजारमा ल्याएका छन । युवा युवतिका रमाइलो कुराकानीलाई गितमा देखाउने कोसिस गरिएको छ । अहिलेका निकै ख्यातिप्राप्त नेपाली मोडेल काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। ।
अजय रेग्मीले खिचेको भिडियोलाई रमित ओलीले सम्पादन गरेका छन् ।गायक जीएम गणेश विसीको प्रस्तुति रहेको यो भिडियोलाई राधिका म्युजिक प्रा.लि.मार्फत सार्बजनिक तथा बजार व्यबस्थापन गरिएको छ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah