प्रकाश योगी
निकै सम्भावना बोकेकी सुमधुर स्वर कि नब लोकदोहरी गायिका प्रमिला खत्रीको पहिलो एल्बम लाहुरे फूली बोल को गीत म्युजिक नेपाल को युट्युब मार्फत बजार मा सार्बजनिक भएको छ ।

चर्चित गायक खुमन अधिकारी र गायिका प्रमिला खत्री को आवाज भिडियो शंकर बि सी र प्रबिना खत्री को अभिनय रहेको छ गायक खुमन अधिकारी को लय तथा जे के अधिकारी (झोलेन्द्र ) को शब्द सृजना मा रहेको उक्त गीत आशिष् म्युजिक प्रा.ली बाट बजार मा आएको छ ।
दुर्गा पौडेल को छयाङ कन नवीन घर्ती को सम्पादक मा रहेको म्युजिक भिडियो को भिडियो निर्देशन शंकर बि सी ले गरेका हुन । हाम्रो तर्फ बाट सम्पुर्ण टिम लाई सफलता को शुभकामना ।
https://youtu.be/jNvAK6Y37yE



