काठमाडौं– शुक्रबारबाट प्रदर्शन आउन लागेको फिल्म ‘शेरबहादुर’को बुधबार काठमाडौंमा प्रिमियर गरिएको छ । उ प्रिमिएरमा फिल्मकर्मी, सञ्चारकर्मी र अन्य पेशा व्यवसायीहरुको उपस्थिति थियो।

अभिनेता हरिवंश आचार्यले फिल्म राम्रो रहेको प्रतिक्रिया दिँदै ठट्टा गरे, ‘फिल्म थ्रिलर मात्रै नभएर ‘फोर्लर’ बनेको रहेछ ।’ प्रिमियरमा पुगेका अधिकांस दर्शकले फिल्मको प्रस्तुति र ‘शेरबहादुर’का रुपमा सुनिल थापाको अभिनय उत्कृष्ट रहेको बताएका छन् । फिल्ममा कतिपय दृष्यले आफूलाई डराएको अभिनेत्री करिष्मा मानन्धरको प्रतिक्रिया थियो । हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले सस्पेन्स भित्रको कमेडी फिल्म बताए।

कलाकार डोल्मा लामाले फिल्मको प्रशंसा गर्दै भनिन्, ‘सुनिल थापालाई ‘शेरबहादुर होइन, स्याडिस बूढो भन्ने हो अब।’

अभिनेता किरण केसी (राता मकै), अभिनेता दिपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले लगायतले सुनिल थापाका साथै कलाकार रवीन्द्र झा र मेनुका प्रधानको अभिनयको प्रशंसा गरे । शुक्रबारबाट रिलिज फिल्मबारे यस्तो छ चर्चित कलाकारहरुको प्रतिक्रियाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah