फिल्म छक्का पञ्जा हेरेपछि आफुलाई लागेको प्रतित्रिया दिंदा नायिका ऋचा शर्मा विवादमा तानिइन् । छक्का पञ्जा टिमले ऋचालाई स्वस्थ शिघ्र लाभको कामना गर्दै गेट वेल सुन लखेर सामाजिक सञ्जालमा आलोचना गरे । यो लगत्तै ऋचाले पनि आफुलाई लागेको कुरा राखेको भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमै दिइन् ।

यस्तै पछिल्लो समय ऋचाको नाम अभिनेता अर्पण थापासँग जोडिने गरेको छ । अभिनेता थापासँको प्रेम चर्चा र छक्का पञ्जा टिमसँग भएको विवादको चुरो कुरा बारे लामो समयपछि नायिका ऋचा शर्माले मुख खोलेकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुस् पुरा भिडियो :

https://youtu.be/KW78PnZ1-JU