मिस पुर्वान्चल कलेज प्रिन्सेस २०१६ कि फर्स्ट रुनर अप साथै मिस पर्सानालिटी र मिस स्मार्ट को उपाधी जित्न सफल स्वीक्रिती प्याकुरेल हाल बिराटनगर को शिक्षादीप मा १२ मा पढ्छिन । भिडियो र मोडेलिङ को धेरै अफर आए पनि उन्लाई चित्त बुजेको अफर नाएको ले हाल सम्म खेलिकी छैनन यदी उनलाई चित्त बुज्दो आयो भने आगामी दिन मा म्युजिक भिडियो र फ्लिम मा अभिनय गर्ने उनको बिचार  रहेको छ। उनको भावी योजाना भने एक सफल कलाकार साथै फेसनडिजाइनर बन्ने रहेको छ। उनी यस् क्षेत्र मा लागेर मोड्लिङ प्रतिको मनिश मा रहेको  नाकारात्मक सोच हटाइ साकारात्मक सोच ल्याउन चाहन्छिन ।

फोटो :-  Roshan Shrestha 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah