काठमाडौं, २५ माघ– नेपाल र नामिवियाबीचको खेल जारी छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले नामिभियाको पहिलो विकेट सस्तैमा लिएको हो ।

नेपालका लागि बलर सोमपालले विकेट लिएका हुन् । सोमपालले पहिलो ओभरमै नामिवियाका एलपी भानको विकेट लिएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि निकै नै महत्वपूर्ण प्रतियोगिता आईसीसी विश्व क्रिकेट लिग ‘डिभिजन– टू’ आज (बिहीवार)बाट नामिबियामा शुरु भएको हो । यो प्रतियोगिताका दुई शीर्ष टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् ।

दुई वर्षसम्म चलेको लिग च्याम्पियनसिपमा शीर्ष ४ मा पर्न नसकेपछि ‘डिभिजन  टू’ मा घटुवा भएको नेपालका लागि यो प्रतियोगिताले ‘भाग्य’ निर्धारण गर्नेछ । प्रतियोगिताबाट शीर्ष दुईमा पर्न सके, नेपालले विश्वकप छनौट खेल्न पाउने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज (बिहीवार) आयोजक नामिबियासँग खेलिरहेको छ । नेपालले राम्रो शुरूवात गरेको छ । पहिलो अभरमा नेपालले नामिवियाको एक विकेट लिएको छ ।

नामिबिया पनि लिग च्याम्पियनसिपबाट घटुवामा परेको टोली हो ।

सन् २०१५ देखि २०१७ सम्म चलेको प्रतियोगितामा नामिबिया अन्तिम र नेपाल सातौं स्थानमा रहँदै घटुवा भएका थिए ।

प्रतियोगितामा नेपाल र नामिबियासँगै घटुवामा परेका केन्या र युएई पनि सहभागी छन् । यस्तै क्यानडा र ओमानले पनि प्रतिस्पर्धा गर्दैछन् ।

यस प्रतियोगिताका शीर्ष दुई टोलीले विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल्ने अवसर पाउने छन् भने अन्तिम २ टोली ‘डिभिजन थ्री’मा घटुवा हुनेछन् ।

यो पनि पढ्नुहोस 

काठमाडौं, २५ माघ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि निकै नै महत्वपूर्ण प्रतियोगिता आईसीसी विश्व क्रिकेट लिग ‘डिभिजन– टू’ आज (बिहीवार)बाट नामिबियामा शुरु हुँदैछ । यो प्रतियोगिताका दुई शीर्ष टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् ।

दुई वर्षसम्म चलेको लिग च्याम्पियनसिपमा शीर्ष ४ मा पर्न नसकेपछि ‘डिभिजन  टू’ मा घटुवा भएको नेपालका लागि यो प्रतियोगिताले ‘भाग्य’ निर्धारण गर्नेछ । प्रतियोगिताबाट शीर्ष दुईमा पर्न सके, नेपालले विश्वकप छनौट खेल्न पाउने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज (बिहीवार) आयोजक नामिबियासँग खेल्दै छ ।  नामिबिया पनि लिग च्याम्पियनसिपबाट घटुवामा परेको टोली हो ।
सन् २०१५ देखि २०१७ सम्म चलेको प्रतियोगितामा नामिबिया अन्तिम र नेपाल सातौं स्थानमा रहँदै घटुवा भएका थिए ।

प्रतियोगितामा नेपाल र नामिबियासँगै घटुवामा परेका केन्या र युएई पनि सहभागी छन् । यस्तै क्यानडा र ओमानले पनि प्रतिस्पर्धा गर्दैछन् ।
यस प्रतियोगिताका शीर्ष दुई टोलीले विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल्ने अवसर पाउने छन् भने अन्तिम २ टोली ‘डिभिजन थ्री’मा घटुवा हुनेछन् ।

नेपाल र नामिबियाबिचको प्रत्यक्ष हेर्न पाइने भएको छ । क्रिकेट नामिबियाको आधारिकारिकफेसबुक पेजमा खेलको प्रत्यक्ष प्रशारणहुनेछ । उसले नामिवियासँगको हरेक खेला लाइभ गर्ने फेसबुकमा जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah