प्रकाश योगी पछिल्लो समयकी चर्चित गायिका उमा श्रेष्ठ र गायक डि बि लोप्चनको समधुर आवाजमा स्मृति म्युजिक प्रा.ली को प्रस्तुतिमा आधा गाग्रो पानी छल्किन्छ बोलको गीत गायक प्रकाश कटुवालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

उक्त गीतमा डिबि लोप्चन र उमा श्रेष्ठको आवाज रमेश बि जी को शब्द प्रकाश कटुवालको लय रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शंकर बि सी द्वारा निर्देशन,म्युजिक भिडियोमा सन्जिब ठकुरी,रीना थापा सरापे र प्रीयन्का श्रेष्ठले अभिनय गरेकाछन ।राजेश घिमिरे ले छयाङकन गरेको उक्त गीतको सम्पादन नवीन घर्ती मगरले गरेकछ्न ।

https://youtu.be/Y5kqWiSTOtw