हरिकृष्ण भण्डारी - चारआलि । नेपाल विद्यार्थी संघ त्रिदेब क्याम्पस इकाई समितिको आयोजनामा अन्तर सङ्काय भलिबल प्रतियोगिता यहि मिति २०७४/१०/२८ र २९ गते हुने भएको छ । उक्त प्रतियोगितामा महिला तर्फबाट प्रथम पुरस्कार रु ३००० मेडल र प्रमाणपत्र हुनेछ भने दोस्रो पुरस्कार रु २००० मेडल र प्रमाणपत्र हुनेछ । त्यसैगरी पुरुष तर्फबाट प्रथम पुरस्कार रु ५००० मेडल र प्रमाणपत्र हुनेछ भने दोस्रो पुरस्कार रु ३००० मेडल र प्रमाणपत्र हुनेछ । सम्पुर्ण खेल २८ गते हुने र फाइनल २९ गते हुने जानकरी नेपाल विद्यार्थी संघ भलिबल खेल सम्योजक नवीन खतिवडाले बताए ।
त्रिदेव क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा ८ टिमको सहभागिता
सवाल नेपालसंवाददाताशुक्रबार, २५ माघ २०७४

त्रिदेव क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा ८ टिमको सहभागिता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



