रणवीर सिंह र दीपिका पादुकोणको छिट्टै बिहे हुने हल्ला चलेको छ । सन् २०१८ भित्रै उनीहरू विवाह बन्धनमा बाँधिने चर्चा छ ।

सूत्रहरूका अनुसार, यी दुवैले डेस्टिनेसन वेडिङ गर्ने सोच राखेका छन् । दुवैलाई समुद्र किनार एकदमै मन पर्ने भएकाले त्यहीँ बिहे गर्ने सम्भावना छ ।

अन्य सेलेब्रिटीजस्तै उनको बिहेमा परिवारका मानिस र नजिकका साथीहरू मात्र संलग्न हुनेछन् । उनीहरूलाई तामझाम गरेर बिहे गर्न मन छैन ।

बिहेपछि उनीहरूले साथीभाइ, बलिउड हस्ती र अन्य परिचितहरूका लागि भव्य प्रीतिभोज दिन सक्छन् ।

दीपिका र रणवीर प्रायः सँगै देखिन्छन् । पार्टी वा समारोहमा उनीहरू देखिन्छन् । उनीहरूको निकटता कसैबाट लुकेको छैन तर उनीहरूले रिलेसनका बारेमा खुलेर कुरा गर्ने गरेका छैनन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah