प्रकाश योगी/  नेपाली लोकदोहोरी क्षेत्रमा छाडा पन र  लोक सस्कृती लोप भै रहेका बेला लोकगीतको झझल्को मेटाउने लोकदोहरी गीत `त भनेर छोड्यो मायाले बिन्ध्याबासिनी म्युजिक प्रा.ली.को प्रस्तुतिमा गायिका गीता सेन्चुरीले बजारमा ल्याएकी छिन ।

पुरुषोत्तम न्यौपाने र गीता सेन्चुरीको आवाजमा रहेको गीतमा प्रेममा धोका पाएको भाबलाई समेटेर मर्मस्पर्शी शब्द रमेश बिजीले लेखेका छन बिजिकै लय सृजना रहेको उक्त गीतमा बिक्रम चौहानको निर्देशन प्रकाश खडकाको छयाङकन र मिलन बिकको सम्पादन रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महेन्द्र गौतम र रन्जिता गुरुङको अभिनय रहेको उक्त म्युजिक भिडियो बिन्ध्याबासिनी म्युजिकको युट्युब च्यानलमा सार्बजनिक भएसंगै छोटो समय मै चर्चामा रहेको छ ।

https://youtu.be/rNTBBs0ZL2U