२४ मंसिर । ‘सेक्सी’ शब्दको अर्थ हाम्रो समाजमा विभाजित छ । एकाथरीको बुझाइमा यो अश्लिल शब्द हो भने, अर्काथरीको बुझाइमा यो शब्द राम्रो हो ।
विशेषगरी मोडल तथा नायिकाहरुको व्यक्तित्वलाई हेरेर यो शब्द प्रयोग गर्ने गरिन्छ । कुनै मोडल वा नायिका आकर्षक पहिरनमा छिन् वा उनको कुनै अंग आकर्षक छ भने सबैको मुखबाट एउटै शब्द निस्कन्छ ‘वाह क्या सेक्सी !’ आर्कषक पहिरन, फिगर र अंगले नै एक नायिका वा मोडललाई सेक्सी बनाउँछ ।

नेपालमा पनि केही नायिकालाई ‘सेक्सी’ भन्ने गरिन्छ । नेपालका ‘सेक्सी’ नायिकाको सूचीमा प्रियंका कार्की पनि पर्छिन् । प्रियंका भने ‘सेक्सी’ शब्दलाई फरक अर्थमा लिन्छिन् । उनले फेसबुक स्टाटसमा मार्फत ‘सेक्सी’ शब्दलाई परिभाषित गरेकी छन्

कार्कीले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘राम्रो ओठ र राम्रो खुट्टा मात्र होइन, सेक्सी भनेको सोल, मन हो ।’  उनले आफ्नो फेसबुकमा स्टाटससँगै कालो रंगको पहिरनमा एउटा फोटो अपलोड गरेकी छन् । साझापोस्ट बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah