बलिउड अभिनेत्री कविता कौशिक यतिवेला सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । उनले पोस्ट गरेको बिकनी तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी यतिवेला आफ्ना श्रीमान रोनित विश्वाससँग बिदा मनाइरहेकी छिन् ।

सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरसँगै उनले एउटा सन्देश पनि पोस्ट गरेकी छिन् । उनले भनेकी छिन्, ‘आजकालका युवतीहरू बिकनीमा देखिन त चाहन्छन्, तर उनीहरूलाई आफ्नो तौल, शरीरमा रहेको दाग आदि कारणले दिक्दार हुन्छन् र बिकनी लगाउँदैनन् । दुनियाँमा यस्तो कुनै क्रिम छैन जो छालाको दाग लुकाउन सकोस् । मेरो शरीरमा पनि दाग छ, तर मैले बिकनी लगाएकी छु ।’

उनले युवतीहरूले जिम जानुपर्ने, स्वस्थ खाना खानुपर्ने र जस्तो शरीर छ त्यसैमा चित्त बुझाउनुपर्ने सुझाब पनि दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah