दमक/चलचित्र मंगलम आउदो २५ गते रिलिज हुने भएको छ । दमकमा मंगलम युनिटले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । दमकमा पाथिभरा चलचित्र मन्दिरमा चलचित्र लाग्नेछ ।

छविराज प्रोडक्सनको व्यानरमा निर्माण भएको हो । मंगलम चलचित्रमा नायिका शिल्पा पोखरेल रहेकी छन् भने कार्यकारी निर्माता छविराज ओझाको रहेको छ ।

नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा पोख्रेल, पुष्प खड्का, पृथ्वीराज प्रसाइ, मिथिला शर्मा र सामाज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको निर्माता ओझाले जानकारी दिए ।

https://www.youtube.com/watch?v=faMn87jBVA4&feature=youtu.be

आमाबुवा, दिदिवहिनी संगै वसेर मजाले हेर्न सक्ने खालको चलचित्र बनेको निर्देशक खडकाले बताएकाछन् । मंगलम चलचित्रको निर्माता दिजेन्द्र शाक्य, साकार ओझा, ओम गुरुङ रहेका छन् । कथा पटकथा गोविन्द फुयालको रहेको छ भने छायाङकन विष्णु घिमिरेले गरेकाछन् ।

नृत्य कविराज गहतराजको रहेको छ भने संगित दिपक शर्मा र सम्पादन मित्रदेव गुरुङको छ । चलचित्रको लागत ८० लाख नाघेको प्रस्तुतकर्ता समेत रहेकी नायिका शिल्पा पोखरेलले बताइन् ।

एफ.डि कम्पनीका पूर्वाञ्चल प्रमुख चैतन्य बरालले पूर्वका प्रायजसो सबै हलहरुमा यो चलचित्र लाग्ने जानकारी दिए ।

https://www.youtube.com/watch?v=faMn87jBVA4&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah