काठमाडौं- गीत चोरी गरेको अरोपमा चर्चित नायक भुवन केसीविरुद्ध प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा दायर हुने भएको छ।

पुराना चलचित्र निर्माता शम्भु प्रधानले केसी र सुवास गिरीविरुद्ध जाहेरी दर्ता गराएका हुन्। ‘सम्झना’ फिल्मको ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत केसीको नयाँ फिल्म ‘कृ’मा आफ्नो अनुमतिबिनै समावेश भएको जाहेरीमा दाबी गरिएको छ।

प्रधानले क्षतिपूर्तिको रुपमा फिल्म प्रदर्शन रोक्का गर्न र गीतको प्रवर्द्धनबाट उठेको ५० प्रतिशत रकम आफूले पाउनुपर्ने दाबी गरेका छन्।

प्रतिलिपि ऐन विपरीत कार्य गरेको ठहर भएमा केसीलाई ६ महिना कैद र ५० हजार जरिवाना हुने कानुन व्यवस्था छ।

प्रधानको जाहेरी दर्ता प्रक्रिया अगाडि बढाइएको डिएसपी मोहन थापाले बताए।

नेपाल लाइभ बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah