काठमाडौं । धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको छ ।

धुलिखेल रङ्गशालामा आयोजना भइरहेको महोत्सव “विकास, सुशासन र अग्रगमनको आधार: नेपालको आर्थिक समृद्धिको बहार” को नाराका साथ सुरु भएको हो ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुका १५० भन्दा बढी स्टल रहेको संघका अध्यक्ष मञ्जुकुमार कोजूले जानकारी दिए ।

मेलामा काभ्रे जिल्ला, प्रदेश नम्बर ३लगायत राष्ट्रिय तथा वहुराष्ट्रिय उद्योग व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता छ ।

काभ्रे महोत्सव धुलिखेल २०७४ को मुख्य आकर्षण जिल्ला स्तरिय कृषि, पर्यटन र हस्तकलाका सामाग्री छन् ।

धुलिखेल उद्योग वाणिज्य संघले २०६६ सालमा पहिलो महोत्सव आयोजना गरेको थियो ।

यसलाई निरन्तरता दिदै संघले २०७२ र २०७३ सालमा खाना महोत्सव आयोजना गरेको थियो ।

महोत्सवलाई आकर्षक वनाउन चित्रकला प्रदर्शनी, विज्ञहरुसंगको अन्तरक्रिया र काभ्रे जिल्लाको विभिन्न गतिविधि (इतिहास, शिक्षा, स्वास्थ, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि) झल्कने फोटो प्रदर्शनी पनि गरिने छ ।

महोत्सवमा विभिन्न खेलको प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय सांस्कृतिक तथा अन्य प्रतियोगिता, खाना पकाउने प्रतियोगिताहरुको साथै साईकल र्याली, स्थानीय सास्कृतिक झाँकी प्रदर्शनी भइरहेको छ ।

महोत्सवमा करिव ५ करोडको कारोवार हुने संघको अनुमान छ ।

उक्त महोत्सवमा ज्योति मगरको पनि उपस्थिति रहेको थियो। दर्शकलाई भरपुर मनोरंजन दिदै ज्योतिले लोक दोहोरी गित गाएकी थिइन्।

सधाको झैँ उनको प्रस्तुतिले सबैलाई तताएको थियो।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah