काठमाडौं । नेपाली क्रिकेटले अहिले जताततैबाट वाहीवाही पाइरहेको छ । नेपालले ३० वर्षदेखि आइसीसीको सदस्य भए पनि पहिलो पटक अहिले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएको हो ।

यसैले विश्वका चर्चित खेलाडीहरुले नेपालप्रति खुसी व्यक्त गरेका छन् । तर भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले भने नेपालले एक दिवसीय मान्यता पाउनुलाई त्यति सकारात्मक रुपले लिन सकेका छैनन् ।

उनले भारतको हिन्दूस्तान टाइम्सलाई भनेका छन्, ‘नेपालले एक दिवसीय मान्यता पचाउन सक्दैन ।’

धोनीले नेपालले एक दिवसीय मान्यता पाउने ग्लोवल क्रिकेट विकासका लागि वरदान भए पनि त्यो भने नेपालले पचाउन नसक्ने खरो प्रतिक्रिया दिए ।

गत शुक्रबार नेपाली टिमका कप्तान पारस खड्का र नेपाली टिमलाई बधाइ दिँदै भने ‘यो उनीहरुको मेहनतको नतिजा हो तर मलाई यो लाग्दैन कि उनीहरुले यसलाई पचाउन सक्छन् ।’

उनले अगाडि भने, ‘खेलकुद मनोरन्जनका लागि हो, नेपालीले केही सुधारोन्मुख भएको हेर्न चाहन्छन् ।

हाम्रा कुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah