नायिका साम्राज्ञीराज्ज लक्ष्मी शाह केही समय अगाडी मोटाएकी थिइन् । तर अहिले दुब्लाएकी छिन् । तौल निकै घटाएकी साम्राज्ञीले अहिले प्रशंसा पनि पाइरहेकी छिन् । आखिर, साम्राज्ञीलाई यति साह्रो स्लिम हुन किन मन लागेको होला ?

कतै कुनै फिल्मको भुमिका लागि स्लिम भएकी हुन किन भन्ने प्रश्नमा उनले सबैले मोटाएको भनेपछि आफू दुब्लाएको बताइन् ।
उनलाई ‘कति मोटाएको’ भन्ने प्रश्नबाट वाक्क भएकी साम्राज्ञी अहिले चाहिं स्वात्तै दुब्लाएकी छन् । दुब्लाएकी साम्राज्ञीले अहिले भने भनेर प्रशंसा पाइरहेकी छन् । हुन पनि हो साम्राज्ञी साह्रै ‘स्किनी’ भएकी छन् । उनको ‘व्युटि बोन’ प्रष्टै देखिन्छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘तिमी सँग’को प्रमोशनमा व्यस्त छिन् । उनको व्यस्तता पनि दिनहुँ बढिरहेको छ । चैत्र २३ गतेबाट रिलिज हुने फिल्मका लागि उनी दौडधुप गरिरहेकी छिन् ।

उनको स्लिम फिगरका फ्यान पनि धेरै भएका छन् । साम्राज्ञी अहिले खानेकुरामा पनि आफूले धेरै कन्ट्रोल गरिरहेको बताउँछिन् । साम्राज्ञी उमेर बढ्दै गएपछि शरीरको हड्डीहरु पनि बढ्ने भएकाले विशेष ध्यान दिनुपर्ने बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah