चर्चित तीन नायिकाले बरिष्ठ पत्रकार किशोर नेपाललाई कडा जवाफ दिएका छन् । केही दिनअघि एक अनलाइन पत्रिकामा नेपाली नायिकाहरुको गुदी छैन भनेर अभिब्यक्ति दिएपछि नेपाल विवादमा तानिएका थिए । नेपाललाई प्रहार गर्नेमा चलेका नायिकाहरु हुन् प्रियंका, ऋचा र केकी । उनीहरुले के जवाफ दिए त ?

हेर्नुहोस् भिडियो –

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/GRdXlkTc8j0