विश्वमै एडल्ट फिल्मको कारोवार तिव्र रुपमा वढिरहेको छ । यस उद्योगमा वर्षेनी १५ सय बिलियन डलरको कारोवार हुने गरको छ । अतः यस क्षेत्रमा काम गर्नेहरुको आर्थिक हैसियतले पनि आकाश छोएको छ ।

यस्ता फिल्ममा अभिनय गर्ने हिरो/हिरोइनलाई दिल खोलेर पैसा दिइने गरिएको छ । यसैको कारण यिनीहरु धनाड्यको सूचिमा आउने गरेका छन् । अतः यहाँ विश्वका पाँच सवैभन्दा धनी पोर्नस्टार को हुन् ? उनीहरुसंग कति सम्पती छ ? यसवारे जानौ ।

जेना जैमसन

विश्वका सवैभन्दा धनी पोर्नस्टारमा जेना जैमसनको नाम सूचिकृत छ । पोर्नकी महारानी भनिने जेनाको वर्षेनी कमाइ १६ अर्व ८० करोड रुपैयाँ छ । करीब १ सय ६० भन्दा वढी पोर्न फिल्ममा अभिनय गरेको रेकर्ड वनाएकी जेनाको सफलताको श्रेय भने उनको वेबसाइटलाई दिइन्छ ।

टेरा पैट्रिक

धनी पोर्नस्टारको सूचीमा उनी दोस्रो नम्वरमा छिन् । ८ अर्व ४० करोड रुपैयाँकी मालिक टेराले अहिलेसम्म सय फिल्ममा काम गरिसकेकी छिन् । आफ्नो आय वढाउनका लागि उनले टेराविजन नामक एक प्रोडक्सन हाउस समेत स्थापना गरेकी छिन् । यस मार्फत प्रत्येक वर्ष करिव १७ अर्व रुपैयाको लागतमा औसत १५ फिल्म निर्माण हुने गरेको छ ।

पीटर नार्थ

७० भन्दा वढी एडल्ट फिल्मका निर्देशन गरिसकेका पीटर नोर्थ विश्वका तेस्रो धनी पोर्न स्टार मानिन्छ । करिव ६ अर्व रुपैयाका मालिक पीटरले १८ सय भन्दा वढी फिल्ममा काम गरिसकेका छन् ।

जेसी जेनी–विश्वका चौथो धनी पोर्न स्टारको दर्जा जेसी जेनीले पाएकी छिन् । ४ अर्व ५० करोड रुपैया“की मालिक यिनले ७५ फिल्ममा काम गरेकी छिन् । यि पोर्न स्टारले केहि मेन स्ट्रीम फिल्म र प्ले ब्वाइ टिभी सो नाइट कल्समा पनि काम गरेकी छिन् ।

ट्रेसी लाँडर्स

विश्वका पाँचौ धनी पोर्न स्टार हुन ट्रेसी । करिव ४ अर्व रुपैया कमाइ गरेकी यिनले सय वढी फिल्ममा काम गरेकी छिन् । ट्रेसीले लेखेको पुस्तक ‘ट्रेसी लाँर्डसःअंन्डरनीथ इल अल’ लाइ वेस्ट सेलिङ अर्थरको उपाधी मिलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah