मुम्बइ। दिशा पाटनी र टाइगर श्राफको फिल्म ‘बागी–२’ले बक्स अफिस कब्जा गरेको छ । फिल्मले २ दिनमा ४५ करोडको व्यापार गरेको छ । यो दिशाको ब्वाइफ्रेण्ड टाइगरसँग पहिलो फिल्म हो । यद्यपि कमैलाई मात्र थाहा छ टाइगरअघि उनका एक अर्का प्रेमी पनि थिए । दिशा कुनै बेला टिभी अभिनेता पार्थ समथानसँग प्रेममा थिइन् । यी दुई १ वर्षभन्दा बढी सम्बन्धमा रहे ।

त्यतिबेला दिशा फिल्म क्षेत्रमा अहिलेजति सक्रिय थिइनन् । त्यतिबेला टिभीमा भने पार्थ निकै चर्चित थिए । यो जोडीको ब्रेकअपको कारण टिभी प्रोड्युसर विकास गुप्तालाई मानिन्छ । २०१६ मा पार्थले विकासमाथि यौन दुव्र्यवहारको आरोप लगाएका थिए जतिबेला उनीहरु पुरुष समलिंगी सम्बन्धमा थिए । रिपोर्टका अनुसार पार्थ बाइसेक्सुअल हुन् र त्यतिबला उनको दिशाको साथसाथै विकाससँग पनि सम्बन्ध थियो ।

यो कुरा थाहा पाएपछि दिशाले पार्थलाई छोड्ने निर्णय गरेकी थिइन् । अहिले दिशा टाइगरसँग सम्बन्धमा छिन् । उनीहरु बेलाबेलामा विभिन्न ठाउँमा सँगै भेटिन्छन् । यद्यपि यी दुईले कहिल्यै पनि आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् । हेर्नुहोस् पार्थ र दिशाका केही फोटोहरू ।

डिसी नेपाल बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah