मुम्बइ। बलिउड सुपरस्टार सलमान खानले शनिबार जेलबाट मुक्ति पाएका छन् । उनलाई जोधपुरको सेसन कोर्टले जमानतमा रिहा गरेको छ । सलमान बिहीबार जेल गएका थिए । न्यायाधीश रविन्द्र कुमार जोशीले सलमानलाई जमानत दिने फैसला गरेका हुन् ।

उनको जमानतको अपिलमा शुक्रबार सुनुवाइ गरेका न्यायाधीश नै फेरिएर नयाँ न्यायाधीश नियुक्त भएपछि उनको सुनुवाइ लम्बिने संकेत देखिएको थियो । तर न्यायाधीश जोशीले सरुवा हुँदाहुँदै पनि शनिबार सुनुवाइ जारी राखेर सलमानलाई जमानत दिएका हुन् । शुक्रबार सुनुवाइ गरेका न्यायाधीशसहित अन्य केही न्यायाधीशको शुक्रबार राती सरुवा भएको छ । डिसी नेपाल बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah