अभिनेत्री तमन्ना भाटिया ‘जी अप्सरा अवार्ड’मा श्रीदेवी अवार्डले सम्मानित भएकी छद्धन । तमन्नाले बलिउड फिल्म र साउथ दुबैमा काम गरिसकेकी छन् ।

श्रीदेवी अवार्ड लिएपछि तमन्नाले भनिन, ‘श्रीदेवी त्यो मान्छे हुन् जोसंग मैले बलिउड क्षेत्रमा पाइला राख्दा प्रेरणा लिएकी थिए । उँहाको नाममा राखिएको पुरस्कार पाउनु मेरो भाग्यको कुरा हो । मैले उँहाको जस्तै धेरै सानो उमेरमा काम गर्न शुरु गरेकी थिए र मलाई थाहा छ कि विरासत बनाउन धेरै समय लाग्छ ।’ तमन्नालाई यो अवार्ड दिन श्रुति हासन आएकी थिइन् ।

उनले इंस्टाग्रामा अवार्डको साथमा आफ्नो एक तस्विर पोस्ट गरेकी छन् र उनले क्याप्सनमा लेखिकी छन्, ‘यो एउटा गर्वको कुरा हो । जिन्दगीमा धेरै दिन धेरै खास हुन्छ र लाइफलाई राम्रो बनाइदिन्छ, आज त्यो मध्य मेरो लागी एक दिन हो । श्रीदेवीको नाममा सम्मान पाउनु मेरो सौभाग्य हो, जी तेलुगु, जी अप्सरा अवार्डलाई धन्यवाद ।’

तमन्ना भाटियाले श्रीदेवी अभिनीत ‘हिम्मतवाला’को रिमेकामा प्रमुख भूमिका निभाएकी थिइन् । उनको अब आउने फिल्म ‘कन्ने कलई माने’, ‘ना नूवे’, ‘खामोशी’ र ‘क्वीन वान्स अगेन’ हो । केही महिनाअघि दुबईको एक होटलको कोठमा श्रीदेवीको निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah