काठमाडौं । बलिउडमा निक्कै व्यस्त हुने अभिनेता अक्षयकुमार पत्नी ट्वीङ्कल खन्नाले सवार हुने विमानमा ७ मच्छर भेटेको उल्लेख गरेकी छन् । ट्वीटरमार्फत उनले यो जानकारी दिएकी हुन् ।

हालै उनले ट्वीटरमा भनेकी छन्,‘मुम्बईबाट उडेको विमानहरू, जीवनको रक्षा गर्ने विषय सिकाईरहँदा सिटमुनी मच्छर धुप पनि राख्नुहोस् । अहिले मैले ७ मच्छर मारें । डुब्ने भन्दा पनि डेंगुले मर्ने खतरा बढ्यो ।’

ट्वीङ्कलको यो ट्वीटका कारण मानिसहरूले अक्षयकुमारको मजाक उडाइरहेका छन् । कतिपयले उनलाई यहि विषयमा फिल्म बनाउन पनि सुझाव दिएका छन् । –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah