बिर्तामोड । झापाली गायिका कविता विमली (शिवाकोटी) र गायक प्रमोद खरेलले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनीहरुको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएकोे छ ।

‘टालाटुली बटुली’ बोलको गीतमा गीतमा संगित दिएका छन् पुष्कर सुनुवारले भने विन्दावासिनी म्युजिक प्रालिले गीतको अडियो भिडियो रेकडिङ गरेको छ । भिडियोसहित

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/3qAVqZvgeek