भारतीय अभिनेताद्धारा सञ्चालन गरिएको रियालिटी शो बिगबोस ११ की विजेता शिल्पा शिन्देले केही दिनअघि आफ्नो ट्वीटरमा एउटा पोर्न भिडियो पोस्ट गरिन् ।

शिल्प बिग बोस हुँदा उक्त आपत्तिजनक भिडियोमा शिल्पाको भनेर भाईरल भएको थियो । तर त्यो भिडियो शिल्पाको भने थिएन । अहिले शिल्पाले त्यो भिडियो एक पोर्न साइटमा भेट्टाइन् । त्यसपछि शिल्पाले त्यो भिडियो आफ्नो ट्वीटरमा शेयर गर्दै लेखिन् ‘एक पटक यसलाई हेर्नुहोस् ।

जोसँग कुनै कामधन्दा हुँदैन उनीहरु कसैको जिन्दगी बर्बाद गर्न कुन हदसम्म जान्छन् । यो हेर्नुहोस् ती युवतीको भिडियो जसलाई शिल्पा शिन्देको लिक एमएमएस भनेर फैलाइएको थियो ।

उक्त भिडियोमा अझै पनि शिल्पानै हो भन्ठानेर ट्वीटर युजरहरुले उनलाई निकै आलोचना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah