काठमाडौं- चर्चित अभिनेत्री मनिषा कोइरालालाई भारत सरकारले ‘दादा साहेब फाल्के अवार्ड २०१८’ बाट सम्मानित गरेको छ। भारतीय सिनेमा क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई दिइने ‘दादा साहेब फाल्के अवार्ड’ भारत सरकारले वार्षिक रुपमा दिने प्रतिष्ठित पुरस्कार मध्ये पर्छ।

 

मनिषा कोइरालाले भारतीय चलचित्र क्षेत्रमा दिएको योगदानको कदरस्वरुप उनलाई १० लाख भारतीय रुपैयाँ राशिको उक्त पुरस्कार दिइएको हो। अघिल्लो वर्ष उक्त पुरस्कार अभिनेता विनोद खन्नाले प्राप्त गरेका थिए।

यो पुरस्कार दादा साहेब फाल्केको जन्म शताब्दी वर्ष सन् १९६९ देखि सुरु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah