काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियनमाथि ११ रनको जित दर्ता गरेको छ । १९.३ ओभरमाा मुम्बईलाई अल आउट गर्दै दिल्लीले जित आफ्नो पक्षमा बनाएको हो । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा १६३ बनाएर अल अाउट भएको हो ।

दिल्लीका लागि सन्दीप लामछिाने, अमित मिश्रा र हर्षल पट्टेलले समान तीनतीन विकेट लिए भने ट्रेन्ट बोल्टले एक विकेट लिए । नेपाली युवा क्रिकेटर सन्दीपले पहिलो ओभरमा एक र १० औँ ओभरमा दुई विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah