
अमेरिकामा एकैदिन अस्पताल भर्ना भए १ लाख १९ हजार कोरोना संक्रमित, बेलायतमा ४० देशले लगाए यात्रा प्रतिबन्ध
संसारभरी कोरोना संक्रमितको संख्या ७ करोड ९० लाख पार भएको छ । यस्तै ५ करोड ५६ लाखभन्दा बढी निको भइसकेका छन् । यस्तै हालसम्म १७ लाख ३६ हजारभन्दा बढीले ज्यान गुमाइ









